ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा


एबीसी न्यूज
३० कार्तिक २०८०, बिहिबार   १० : २२   बजे

काठमाडौं, ३० कात्तिक । आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्ड भारतसँग ७० रनले स्तब्ध भएको छ । बुधबार वानखेडेमा भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८।५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन मात्र बनाउन सक्यो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले विराट कोहलीको कीर्तिमानी शतक र श्रेयस अय्यरको शतकको सहयोगमा चार विकेट गुमाएर पूरा ५० ओभर खेलेर ३९७ रन बनाएको थियो ।

भारतका लागि कोहलीले ९ चौका र दुई छक्काको सहयोगमा ११३ बलमा ११७ रन बनाए । अय्यरले चार चौका र आठ छक्का हानेर १०५ रन बनाए । यसैगरी शुब्मन गिलले ८० रन, कप्तान रोहित शर्माले ४७ रन, केएल राउलले ३९ रन र सूर्यकुमार यादवले एक रन बनाए ।

बलिङतर्फ न्युजिल्यान्डका लागि टिम साउथीले तीन विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए ।न्युजिल्यान्डका लागि डारिल मिचेलले सर्वाधिक ११९ बलमा १३४ रन बनाए । केन विलियमसनले ६९ रन बनाउँदा ग्लेन फिलिप्सले ४४ रन, डेवन कोनवे र रचिन रविन्द्रले समान १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ भारतका लागि मोहम्म शामीले सर्वाधिक सात विकेट लिए । जस्प्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान एक–एक रन लिए ।

जितसँगै भारत फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि भारतले अस्ट्रेलिया र साउथ अफ्रिकाबीचको खेलबाट हुने विजेतासँग खेल्ने छ । यी दुई टिमबीच बिहीबार प्रतिस्पर्धा हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

बालेनमाथि सुदन किरातीको व्यंग्य– ‘देशको चाबी पाए, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ’

सम्बन्धित

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu