ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली सेनाले कब्जा गरेको गाजाकै ठूलो अस्पतालभित्र पत्रकारले प्रवेश पाए!


ABC NEWS
३० कार्तिक २०८०, बिहिबार   ७ : ४५   बजे

काठमाडौं । हमासले अक्टोबर ७ मा इजरायलमा अचानक आक्रमण गर्‍यो । ठूलो जनधनको क्षति भयो । लगत्तै जवाफी कारबाही थालेको इजरायली सेनाले निरन्तर आक्रमण गरिरहेको छ ।
परिणामस्वरूप गाजा ध्वस्त भइरहेको छ । बिहीबार साँझसम्म गाजामा साढे ११ हजार जनाले ज्यान गुमाइसकेका छन् । घाइते र ध्वस्त भएका संरचनाका कुनै हिसाब छैन । ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् ।
आक्रमणकै दौरान बुधबार इजरायली सेना अस्पतालमा प्रवेश गरेको छ । इजरायली सेना गाजाको प्रमुख अस्पाल अल–शिफामा छिरेको हो ।
हमासले अस्पतालभित्रबाट आफ्नो भूमिगत सञ्जाल विस्तार गरेकाले आफूहरूले यो कदम चालेको इजरायली सेनाको दाबी छ ।
यसै दौरान इजरायली सेनाले बीबीसीका पत्रकारलाई अस्पतालभित्र जान दिएको छ । उच्च सुरक्षाका साथ एउटा टेलिभिजनको टिम र आफ्ना रिपोर्टरलाई इजरायली सेनाले अस्पतालको अवलोकन गराएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली ब्रान्ड जेम्सले सहभागिता जनाउने

रुसी मिसाइल आक्रमणमा किभमा पाँच जनाको मृत्यु, २३ घाइते

ह्यारी र मेगन बेलायत फर्किँदै, छोराछोरी बेलायती विद्यालयमा भर्ना

भारतमा पीएम–केयर्स फन्डको रकम विद्यालय विकासमा खर्च गर्न सीजेपीको माग

वार्ता असफल भएको आरोप लगाउँदै ट्रम्पको इरानमाथि ‘आर्थिक युद्ध’को चेतावनी, सहयोगी देशलाई पनि प्रतिबन्धको धम्की

आईएसविरुद्धको युद्ध सम्झिँदै इराकी प्रधानमन्त्रीले गरे इरानको प्रशंसा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu