ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा पश्चिमा देशको मौनताले अराजकतालाई अनुमोदन गरेको टर्कीको आरोप


एबीसी न्यूज
१ मंसिर २०८०, शुक्रबार   १० : ५१   बजे

काठमाडौं, १ मंसिर । टर्कीका विदेशमन्त्री हकान फिदानले गाजामा भएको आक्रमणमा पश्चिमाहरूको मौनतालाई अराजकतालाई अनुमोदन गरेको संकेतका रुपमा बुझ्न सकिने बताएका छन् ।

गाजामा इजरायलको आक्रमणमा पश्चिमा देशको मौनता विश्वभरका अन्य अराजक गतिविधिहरूलाई ‘ग्रिन सिग्नल’ दिनु बराबर रहेको उनको टिप्पणी छ ।

प्रतिरोधका लागि मस्जिद, अस्पताल र विद्यालयहरूमा बम विष्फोट गरिन्छ भने आफूहरू मौन बस्न नसक्ने उनको चेतावनी छ । टर्कीको विदेश मन्त्रालयले बुधबार इजरायली अधिकारीहरूको आलोचना गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानविरुद्ध लगाएका आरोप निराधार भएको बताएका छन् ।

इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको हमलाको बिरुद्धमा बदला लिन गाजामा पूर्णरूपमा आक्रमण गरिरहेको छ । उक्त आक्रमणमा हमास लडाकुहरूले इजरायलमा करिब १ हजार २ सय व्यक्तिको हत्या गरेका थिए । दुई सयभन्दा बढी बन्धक बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group