ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्लाबारी आगलागी घटनाका घाईतेहरुको अवस्था र उपचारबारे मन्त्री लिम्बुले लिए जानकारी


एबीसी न्यूज
१ मंसिर २०८०, शुक्रबार   ४ : ४७   बजे

काठमाडौ १ मंसिर ।  युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आज किर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाईतेहरुलाई भेटेर उनीहरुको अवस्था र उपचारबारे जानकारी लिएका छन । भेटपछि मन्त्री लिम्बुले उनीहरु सबैलाई उपचारपछि सकुशल घर फर्काउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए। घाईते बिरामीहरुको थप उपचारका लागि अमेरिकाबाट चिकित्सक टोली आउन लागेको समेत मन्त्री लिम्बुले जानकारी दिए।

गत कार्तिक २६ गते लक्ष्मीपुजाको दिन० राती साढे दश बजेतिर उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा संचालित सुन पसलमा आगलागी भएसंगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनी, ४ प्रहरी र स्थानीयसहित २८ जना सख्त घाईते भएका थिए । घटनापछि उनीहरुलाई झापाको बी एण्ड सी अस्पताल र विराटनगरको विराट नर्सिङ होम, रेडप्लसलगायतका अस्पतालहरुमा भर्ना गरिएकोमा थप उपचारका लागि २५ जनालाई सेनाको जहाजबाट काठमाडौं ल्याईएको थियो ।

किर्तिपुर बर्न अस्पतालमा हाल उपचार गराईरहेका उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताईएको छ । सो आगलागी भएको स्थान युवा तथा खेलकुद मन्त्री लिम्बुको निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं १ अन्तरगत पर्दछ । घटना घटेलगत्तै मन्त्री लिम्बु निरन्तर घाईतेहरुको उपचारका लागि समन्वय र सहयोगमा जुटिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu