ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई किन हटाईयो ?


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   ९ : ५२   बजे

काठमाडौँ , २९ माघ । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख परिवर्तन गरेको छ। गृहले आइतबार एसएसपी रविन्द्र धानुकलाई हटाएर एसएसपी विश्वराज पोखरेललाई ल्याएको छ। पोखरेलले सोमबारबाट कार्यभार सम्हाल्ने प्रहारी प्रधान कार्यालय स्रोतले बताएको छ।

पोखरेल महागरीय आयुक्त कार्यालय इन्टेलिजेन्स शाखामा थिए। उनले एसपीको रुपमा काठमाडौं परिसरमा काम गरिसकेका छन्।

पछिल्लो समय पूर्व डिआइजी नवराज सिलवाल जोडिएको किर्ते अनुसन्धानको छानविनमा धानुकको भूमिकाप्रति हेडक्वाटर र गृह असन्तुष्ट भएकै कारण उनको ठाउमा पोखरेललाई ल्याइएको छ। एसएसपी र डिआइजिको सरुवा अधिकार गृहमन्त्रीमा निहित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टोखा–छहरे सडकमा राति सवारी आवागमन बन्द

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टोखा–छहरे सडकमा राति सवारी आवागमन बन्द

विपत घटना बढे पनि मानवीय क्षति घट्यो

आज देशका केही स्थानमा वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

China-Laos Railway Surpasses 90 Million Tonnes of Cargo

China Sentences Two Men in Drug Trafficking Case, Highlights International Cooperation

Democrats Demand Investigation Into USS Lincoln Deployment, Citing Navy Readiness Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu