ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले भन्यो बंगलादेशको चुनाव ‘स्वतन्त्र वा निष्पक्ष’ भएन


एबीसी न्यूज
२४ पुस २०८०, मंगलबार   १ : २९   बजे

काठमाडौं २४ पौष । अमेरिकाले बंगलादेशमा भएको आम चुनाव ‘स्वतन्त्र वा निष्पक्ष’ नभएको बताएको छ । अमेरिकाले चुनावका क्रममा भएको हिंसाको निन्दा पनि गरेको छ ।

४० प्रतिशत मात्र मत खसेको बंगलादेशको चुनावमा अवामी लिगकी अध्यक्ष शेख हसिनाको दलले लगातार चौथो पटक चुनाव जितेको थियो ।

 

अमेरिकाले निर्वाचनमा विपक्षीले भाग नलिएको र विपक्षी नेताहरुको गिरफ्तारीप्रति चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले भने, ‘यो निर्वाचन स्वतन्त्र वा निष्पक्ष नभएको अन्य पर्यवेक्षकहरूको धारणालाई अमेरिका सार्वजनिक गर्छ । यसमा सबै दलहरूले भाग लिएनन्, यसमा हामीलाई खेद छ ।’

 

अमेरिकाले चुनावको क्रममा र पछिल्ला केही महिनाहरूमा भएको हिंसाको निन्दा गरेको भन्दै उनले बंगलादेश सरकारलाई हिंसाका घटनाको विश्वसनीय रूपमा अनुसन्धान गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन अमेरिकाले आग्रह गरेको पनि बताए ।

यद्यपि, अमेरिकाले स्वतन्त्र र खुला इन्डो(प्यासिफिक कार्यक्रममा बंगलादेशसँग मिलेर कामलाई जारी राख्न चाहेको पनि उनले बताए ।

अमेरिकी विदेश मन्त्रालयले बंगलादेशमा मानवअधिकार र नागरिक समाजलाई सहयोग गर्न र दुई देशबीचको जन–जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्ने गरी काम गर्न तत्पर रहेको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group