ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसीमा कृष्ण सिटौला हराउने रणनीति बनाउँदै एमाले-राप्रपा, लिङ्देन पनि विराटनगर जाने सम्भावना


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   १ : ४१   बजे

काठमाडौं ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा ‘कृष्ण सिटौलालाई हराउन’ आफूले कोसी प्रदेशमा नेकपा एमालेसँग मिलेर रणनीति बनाइरहेको दाबी गरेको छ।

यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोसीमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता सिटौलालाई उम्मेदवार बनाइएको छ। जहाँ सोमबार मात्र राप्रपा र एमालेले सहकार्य गर्ने सहमति गरेका छन्।

सोही सिलसिलामा आज एमाले अध्यक्ष केपी शर्मा ओली विराटनगर जाँदै छन्। यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि आजै त्यसतर्फ जान सम्भावना छ।

राष्ट्रिय सभा निर्वाचनको मुखमा आज कोसी जाँदै एमाले अध्यक्ष ओली  निकट स्रोतका अनुसार एमाले–राप्रपाले कोसीमा गठबन्धनका उम्मेदवार कृष्ण सिटौला हराउने गरी रणनीति बनाउँदै छन्।

‘एउटा बाटोबाट पराजित भएको व्यक्तिलाई अर्को बाटोबाट राज्यको नीति निर्माण तहमा पुर्‍याउनु लोकतन्त्रामाथिको ठूलो घात हो। हामी कोशीमा एमालेसँगको सहकार्य गरेर भए पनि सिटौला हराउन लाग्छौँ। जित्नेगरी रणनीति बन्दै छ’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने।  णतन्त्रवादी सिटौलालाई हराउन राजतन्त्रवादी राप्रपासँग ओलीको तेस्रो गठजोड

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group