ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाराजगञ्ज चिकित्सा क्याम्पसको डीन कार्यालयमा विद्यार्थीले लगाए ताला


एबीसी न्यूज
१० माघ २०८०, बुधबार   १ : ०९   बजे

काठमाडौं १० माघ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसको डीन कार्यालयमा विद्यार्थीले अनिश्चितनकालीन ताला लगाएका छन् ।

१७ बुँदे माग अघि सार्दै स्वतन्त्र विद्यार्थी युनियनले मंगलबारदेखि ताला लगाएको हो । आन्दोलनमा आवासीय, इन्टर्नसीप, फार्मेसी लगायतका विद्यार्थीको साथ छ ।

डीन कार्यालयले चार वर्षदेखि विद्यार्थीका माग सुनुवाइ नगरेको र पटक पटकका सहमति कार्यान्वयन नगरेको विरोधमा ताला लगाइएको स्ववियु सभापति आनन्दकुमार सिंहले बताए ।

“नौ महिना अघि पनि हामी यिनै माग लिएर आन्दोलन गरेका थियौँ, त्यतिबेला १४ बुँदे सहमति भयो तर कार्यान्वयन भएन,” सिंहले भने ।

मागमा डीन कार्यालयले एकल ढंगले संस्थानलाई चलाउन खोजेकोे, क्याम्पस प्रशासनले विद्यार्थीका सामान्य माग समेत पुरा नगरेको, होस्टेलको अवस्था सुधार नभएको लगायतका असन्तुष्टि राखिएको छ ।

iom-1706078298.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group