ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्ण सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने भए, मिनेन्द्रले सिटौलालाई रोक्न सकेनन्


ABC NEWS
११ माघ २०८०, बिहिबार   ५ : ४५   बजे

विराटनगर ११ माघ। कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण सिटौला विजयी भएका छन् ।
सिटौलाले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौलाका पक्षमा कांग्रेसका जम्मा दुई जना प्रदेश सभासदस्यले अन्तर्घात गरेपनि पराजय गराउन सकेनन् । कांग्रेस नेता डा. मिनेन्द्र रिजाल एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा सत्ता गठबन्धनका उमेद्वार हराउन लागि परेका थिए । तर पनि उनी सिटौलालाई रोक्न भने सकेनन् । गत संघीय निर्वाचनमा कांग्रेसकबाट टिकट नपाएपछि मिनेन्द्र रिजाल विच्किएका हुन् । पछिल्लो पटक उनले शेखरु कोइरालासंग मिलेर कांग्रेका बागी केदारकार्कीलाई एमाले अध्यक्ष ओलीको सहयोगमा मुख्य मन्त्री बनाएका थिए । शुरु देखि नै रिजाल केन्द्रमा पनि ओलीसंग मिलेर नेकाको माओवादीसंगको गठबन्धन भत्काउन कोशिश गर्दै आएका छन् । रिजाल सिटौलाले देउवालाई समर्थन गरेको भन्दै उनी विरुद्ध लागेका हुन् ।

प्रदेशसभाको मतगणनामा राप्रपाका पौडेलसँग पछि परेका सिटौला स्थानीय तहतर्फको मत तानेर विजयी भएका हुन्।

सिटौलाको पक्षमा स्थानीय तहतर्फको १५३ मतभार र पौडेलको पक्षमा १०९ मतभार परेको छ।

प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ जनाको मत पाए। राप्रपाका पौडेलले ४७ मत पाए।

सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भए पनि २ जनले सिटौलालाई मत दिएनन्। एक मत बदर भयो।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे। राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे। स्थानीय तहतर्फ ४ मत बदर भएको छ।

यसमा स्थानीय तहतर्फ एमालेका केही मतदाताको पनि मत सिटौलालाई गएको बताइएको छ।
यस अघि कोशी प्रदेशका महिला कोटामा माओवादीकी चम्पा कार्की कांग्रेसको अन्तर्घातका कारण पराजय भएर एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu