ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले मनायो ७५ औँ गणतन्त्र दिवस, फ्रान्सेली राष्ट्रपति प्रमुख अतिथि


एबीसी न्यूज
१२ माघ २०८०, शुक्रबार   १ : २७   बजे

काठमाडौं १२ माघ । भारतले ७५ औँ गणतन्त्र दिवस मनाएको छ। सो अवसरमा नयाँ दिल्लीको कर्तव्य पथमा विशाल परेड आयोजना गरिएको छ।

यसवर्ष भारतको गणतन्त्र दिवसको समारोहमा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ प्रमुख अतिथिका रुपमा सहभागी छन्।  परेडमा फ्रान्सेली टुकडी पनि सामेल भएको छ। म्याक्रोँले भारत भ्रमणका क्रममा व्यापार सम्झौता गर्ने बताइएको छ।

 

यसपटकको परेडमा महिला सशक्तिकरणलाई विशेष जोड दिइएको छ। जसका कारण सेना, नौसेना र वायुसेनागरी तीनै सेवाबाट महिला मात्रको टुकडी परेडमा उतारिएको छ।

त्यस्तै, परेडमा ११२ महिला कलाकारले भारतीय बाजा बजाएका छन्। अर्कोतिर, मेजर जेरी ब्लेज र क्याप्टेन सुप्रिता सीटी गणतन्त्र दिवसको परेडमा साथमा मार्च गर्ने पहिलो दम्पती पनि बनेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मु बग्गी चढेर कर्तव्य पथ पुगेकी थिइन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group