ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही दिनयतादेखि काठमाण्डौको उपत्यकाको अधिकतम तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना छैन


एबीसी न्यूज
२५ माघ २०८०, बिहिबार   ११ : २९   बजे

काठमाडौ २५ माघ । देशभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी, गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि आउँदो तीन दिनसम्म देशभर वर्षाको सम्भावना नरहेको मौसमविद् सरोज पुडासैनीले बताएका छन।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको र काठमाण्डौ उपत्यकासहित बाँकी क्षेत्रको मौसम भने सफा रहने उनले बताए ।

काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। दिउँसोपख अधिकतम तापक्रम १८ देखि २० डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ। केही दिनयतादेखि काठमाण्डौको उपत्यकाको अधिकतम तापक्रम बढ्दै गएको मौसमविद् पुडासैनीले बताए ।यस्तै, जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम माइनसमा पुगेको छ। आज दोलखाको जिरीको तापक्रम माइनस ३ दशमलव ५, मुस्ताङको जोमसोमको माइनस २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ४ डिग्री रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group