ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधान अधिवेशनमा महेन्द्र शाहीको १४ बुँदे सुझाव


एबीसी न्यूज
३ फाल्गुन २०८०, बिहिबार   ११ : ०५   बजे

काठमाडौँ । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै तहका समिति र पदाधिकारी महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष चुनिनुपर्ने सुझाव दिएका छन् । विधान अधिवेशनमा आफ्नो समूहगत सुझाव दिँदै उनले सबै तहमा प्रत्यक्ष निर्वाचित र पदाधिकारी दुई कार्यकाल राख्नुपर्ने सुझाव दिएका हुन् ।

१। सबै तहका कमिटी र पदाधिकारीहरु महाधिवेशन एवं सम्मेलनहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ । पदाधिकारी २ कार्यकाल राखौँ।

२। ५० प्रतिशत युवा पुस्तालाई स्थान दिनु पर्छ जेनेरेसन पुस्तान्तरण को व्यवस्था राख्ने

३। जनवादमा उभिएको बलियो केन्द्रीकृत आवश्यक छ ।

४। अधिकार सम्पन्न संघ ,प्रदेश र स्थानीय तहमा निर्वाचित हुने उम्मेदवार छनौट गर्ने । सरकार बनाउने , सरकार लाई निर्देशन गर्ने, मातहतका समिति संचालन गर्ने, उत्पादनको योजना बनाई कार्यान्वयन गर्ने ।

५।समिति साना चुस्त बनाउने , केन्द्रीय समिति ९९ जनाको बनाउने, प्रदेश ५१ जिल्ला र स्थानीय पालिका समिति २५ जनाको बनाउनु पर्ने ।

६।कार्यकर्ता नेता मुल्यांकनको विषय कामका आधारहरु पार्टी सदस्य विस्तार , संगठन निर्माण , अन्तर्विरोधको हल, चुनावको परिणामको आधारमा हुनुपर्ने ।

७। पार्टी सदस्य दिँदा परीक्षणकाल ३ महिना , त्यस पछि प्रतिनिधि , पदाधिकारीको उम्मेदवार हुने अधिकार सुनिश्चित गर्ने व्यवस्था राखौँ ।

८। अध्यक्षसहित भूगोलको इन्चार्ज २ वर्षका लागि अन्तर जिल्लाबाट बनाउने व्यवस्था राख्न आवश्यक छ ।

९।विधानमा बाधा अटकाउ फुकाउनु परे विधान सभा कायमै राखी यही विधान सभाले संशोधन गर्नुपर्ने ।

१०। गैर आवासीय नेपालीलाई पनि पार्टी सदस्य दिने

१०.  गैर आवासीय नेपालीलाई पनि पार्टी सदस्य दिने

११. एक समितिमा पदाधिकारीरहरुको कार्यकाल २ पटक हुने

१२.प्रदेश समिति सदस्य स्थायी समिति सदस्य सरह बैठकमा बस्न पाउने व्यवस्था हुन आवश्यक छ ।

१३ विभिन्न विषयको अध्ययन र अनुसन्धान गर्नका लागि अनुसन्धान समिति केन्द्र र प्रदेशमा बनाउने ।

१४.सबै तहका पदाधिकारीहरु र जनप्रतिनिधिहरु पूर्णकालीन हुने बाँकी नेता कार्यकर्ता आवश्यकताको आधारमा पार्टी काममा लगाउने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group