ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा दुई पार्टीबीच गठबन्धन सरकार निर्माणको औपचारिक सहमति


एबीसी न्यूज
९ फाल्गुन २०८०, बुधबार   १ : ५५   बजे

काठमाडौं ९ फगुन । विवादास्पद चुनावपछि पाकिस्तानका दुई पार्टीबीच सरकार गठनको औपचारिक सहमति भएको छ।  नवाज सरिफको पीएमएलएनलाई बिलावल भुट्टोको पीपीपीले समर्थन गर्ने यी दुई पार्टीले संयुक्त घोषणा गरेका छन्।  यी दुवै पार्टीले इमरान खान समर्थित उम्मेदवारहरुभन्दा कम सिट जितेका छन्।

खानको पीटीआईले एक्समा यी दुई पार्टीको गठबन्धनलाई ‘जनादेश चोर’ भनेको छ।  संयुक्त सरकार गठनको सहमति भएको ६ दिनपछि यी दुई पार्टीले पूर्ण सम्झौता घोषणा गरेका हुन्।

सहमतिअनुसार पीएमएलएनका सहबाज सरिफ दोस्रो पटक प्रधानमन्त्री हुनेछन् भने बिलावलका पिता तथा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका पति आसिफ अली जर्दारी राष्ट्रपति हुनेछन्। पहिले पनि उनी राष्ट्रपति थिए।

सरकारका प्रमुख पदहरु ककसले लिन्छन्, त्यसको घोषणा भने गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group