ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२० विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामाग्री वितरण


एबीसी न्यूज
१५ फाल्गुन २०८०, मंगलबार   ७ : ५४   बजे

काठमाडौं, १५ फागुन । नेपाल इन्टरप्रेनर्स लाईन्स क्लवले श्री प्रभात आधारभुत बिधालयका एक सय २० विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लबले सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ देउरालीटार स्थित विद्यालयका विद्यार्थीहरुलाई सोमबार स्टेशनरी र खेलकुद सामाग्रीहरु वितरण गरेको हो ।

क्लबका अध्यक्ष कुशल श्रेष्ठको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक हरीकृष्ण कोइरालालगायत विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यमा संलग्न रहेको यस क्लबले यसपटक विद्यालयका ग्रामिण क्षेत्रका विद्यार्थीहरुका लागि सहयोग गर्न पाउँदा निकै खुसि लागेको क्लवका अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक कोइरालाले पनि विद्यालय र विद्यार्थीहरुलाई अत्यावश्यक सामाग्री वितरण गरेकोमा खुशी व्यक्त गरेको नेपाल इन्टरप्रेनर्स लाईन्स क्लवकी कोषाध्यक्ष करुणा भुजेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu