ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी पक्राउ गर्ने सीआईबी प्रमुख बज्राचार्य भन्छिन्– यो त सचेत गराएको मात्रै हो


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   १२ : ४७   बजे

काठमाडौं १७ फागुन । व्यवसायीलाई झ्याप झ्याप समातेर निजी क्षेत्रलाई आतंकित तुल्याएको भन्दै व्यवसायीहरू आक्रोशित भइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख किरण बज्राचार्यले भने ‘सचेत मात्रै गराएको’ बताएकी छन्।

‘हामीले व्यवसायीलाई टार्गेट गरेको भन्नु गलत हो। अनुसन्धान गर्दै जाँदा जहाँनेर जसको बदमासी फेला पार्छौं, उसैलाई पक्राउ गरेर मुद्दा चलाउने हो,’ सीआईबी प्रमुख बज्राचार्यले नेपालखबरसँग भनिन्, ‘हामी व्यवसायी र गैर व्यवसायी भनेर छुट्याउँदैनौं। कसैको व्यवसाय र पदलाई होइन हामीले अपराधलाई हेर्ने हो।’

ललिता निवास जग्गा प्रकरणमा गत असारमा भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेदेखि नै व्यवसायीहरू सरकारसँग रूष्ट हुँदै आएका छन्।

त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा सीआईबीले अर्को जग्गा प्रकरणमा सीजीका निर्देशक अरुण चौधरीलाई पक्राउ गर्यो, जो एक सातापछि अदालतको आदेशमा छुटे।

मंगलबार फेरि तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसी गौतम र हाल प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना कर्मचारी पक्राउ परेपछि नेपाल बैंकर्स संघले गम्भीर आपत्ति जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group