ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको ‘टु सेसन्स’ परम्परा तोड्दै यसपालि प्रधानमन्त्रीले पत्रकार सम्मेलन नगर्ने


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ४ : ०७   बजे

काठमाडौं २१ फागुन । चीनको वार्षिक राजनीतिक जमघटमा प्रधानमन्त्री ली छ्याङले यो वर्ष पत्रकारहरुलाई सम्बोधन नगर्ने भएका छन्। यसअघि वर्षैपिच्छे आर्थिक मामिलाको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले पत्रकारसँग कुराकानी गर्ने चलन थियो।

चीनको संसद् नेसनल पिपुल्स कंग्रेस र सल्लाहकार निकाय चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको बैठक सुरु हुँदैछ। जसले चिनियाँ कम्युनिस्ट पार्टीको यो वर्षको नीति छलफल र अनुमोदन गर्नेछ।

सोमबारको एक पत्रकार सम्मेलनले चिनियाँ संसदका प्रवक्ता लु छिनचियानले प्रधानमन्त्री लीले पत्रकार सम्मेलन आयोजना नगर्ने जानकारी दिएका हुन्।

त्यस्तै, चीनको स्टेट काउन्सिल ९मन्त्रिपरिषद्० र सैन्य आयोगमा रिक्त पदपूर्ति पनि नहुने देखिएको छ।

पूर्वविदेशमन्त्री छिन काङ र पूर्वरक्षामन्त्री ली साङ्फुलाई अचानक हटाइएको थियो। त्यसपछि स्टेट काउन्सिलर वाङ यीले विदेश मन्त्रालयको र दोङ चुनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

सार्वजनिक एजेन्डा स्टेट काउन्सिलमा नियुक्तिको विषय सामेल छैन। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको क्षति विवरण संकलन गर्न कृषि तथा वन मन्त्रालयको र्‍यापिड एक्सन टिम परिचालन

रसुवा बाढी : उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति पौडेलको आग्रह

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu