ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहुलियत कर्जा – १० क्षेत्रमा सरकारले दियो २२ अर्ब अनुदान


एबीसी न्यूज
११ चैत्र २०८०, आइतबार   ४ : २७   बजे

काठमाडौं ११ चैत । सरकारले सहुलियतपूर्ण कर्जाको लागि २२ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ।  साउनदेखि माघ मसान्तसम्म प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको लागि सरकारले उक्त अनुदान दिएको हो।

सरकारले १० वटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। २ खर्ब १४ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ प्रवाह भएको छ।

 

शिक्षित युवा स्वरोजगार कर्जा ७ करोड रुपैयाँमात्रै स्वीकृत भएको छ भने विदेशबाट फर्किएका युवा परियोजना कर्जा ६७ करोड रुपैयाँ स्वीकृत भएको छ।

त्यस्तै, महिला उद्यमशील कर्जा ८१ अर्ब ५१ करोड स्वीकृत भएको छ। दलित समुदाय व्यवसाय विकास कर्जा ६६ करोड मात्रै गएको छ।

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ४ करोड, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा २६ करोड गएको छ।

कपडा उद्योग सञ्चालनका लागि १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।

प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमको लागि ४ लाख र युवा वर्ग स्वरोजगार कर्जा ७ करोड रुपैयाँ स्वीकृत भएको छ। कुल १ लाख ३२ हजार ऋणी रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group