ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहसचिव – शान्ति सुरक्षा कायम गर्न निषेधित क्षेत्र आवश्यक देखिएको छ


एबीसी न्यूज
१४ चैत्र २०८०, बुधबार   २ : ३७   बजे

काठमाडौं १४ चैत । काठमाडौं र ललितपुरमा लगाइएको निषेधित क्षेत्र शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक देखिएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका छन् ।

शान्ति सुरक्षा कायम गर्न निषेधित क्षेत्र आवश्यक देखिएको छ स् गृहसचिव
राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृह मन्त्रालयका सचिव अर्यालले काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न क्षेत्रलाई तोकेको निषेधित क्षेत्र आवश्यक रहेको बताएका हुन् । काठमाडौं र ललितपुर जिल्ला प्रशासनहरूले विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि निषेधित क्षेत्र आवश्यक देखिएको छ, गृहसचिव अर्यालले भने ।

काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न क्षेत्र प्रदर्शनका लागि निषेधित तोकेको थियो । चार जना भन्दा बढी व्यक्ति जम्मा भएर प्रदर्शन गर्न नपाउने भनी यी दुई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र तोकेको थियो । गृहसचिव अर्यालले निषेधित क्षेत्रको विरोध भइरहेपनि शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक भएको भन्दै उक्त कार्यको बचाउ गरे ।

त्यस्तै, ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि भएको दुई युवाको ज्यान जाने घटनासम्बन्धि अनुसन्धान समितिले दिएको प्रतिवेदन अध्ययनकै चरणमा रहेको गृहसचिव अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

सम्बन्धित

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

पूर्वराष्ट्रपति भण्डारीको आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एकै मञ्चमा: कम्युनिस्ट एकताको चर्चा (फोटोफिचर)

संसद् बैठकमा सांसदहरूको गर्जन: नतिजादेखि दुर्घटनासम्मका विषयमा सरकारको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना: अर्थमन्त्री वाग्लेको भनाइ

झलनाथ खनालको आह्वान: ‘कम्युनिस्ट आन्दोलनविरुद्ध षड्यन्त्र, अब वामपन्थी एकता अनिवार्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu