ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताइवानमा २५ वर्षकै सबैभन्दा शक्तिशाली भूकम्प, सयौं फसेको आशंका


एबीसी न्यूज
२१ चैत्र २०८०, बुधबार   ८ : ५१   बजे

 

काठमाडौं २१ चैत । ताइवानको पूर्वी क्षेत्रमा बुधबार बिहान ७.७ रेक्टर स्केलको डरलाग्दो भूकम्प गएको छ। भूकम्पीय घटनाले सम्पूर्ण टापुलाई हल्लाएको थियो । भूकम्पका कारण आइल्याण्डका सम्पूर्ण क्षेत्रमा सुनामीको खतरा रहेको बताइएको छ ।
बुधबार, अप्रिल ३ मा पूर्वी ताइवानको हुआलिएनमा आंशिक रुपले ढलेको भवनहरु देखिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
भूकम्पका कारण भत्केका भवनहरुभित्रै सयौं फसिरहेको बताई पनि हताहतीको खबर भने अझै केही आएको छैन ।

अमेरिकाको भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलिएन सिटीबाट १८ किलोमिटर दक्षिणमा ३४.८ किलोमिटरको गहिराइ भएको जनाएको छ ।

ताइपेईको भूकम्प विज्ञान केन्द्रका निर्देशकले अन्तर्राष्ट्रिय मिडियालाई भूकम्प २५ वर्ष यताको सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी र यसको नजिकको अन्य कारखानाहरुले पनि बुधबारदेखि नै कारखाना क्षेत्र खाली गरेका छन्। एप्पल इंक र एनभिडिया कर्पको मुख्य अनुबन्ध चिप निर्माता टिएसएमसीले केही क्षेत्रहरूबाट कर्मचारीहरूलाई अन्यत्र ससारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

सेउता प्रवेश गर्न खोज्ने २९४ प्रवासी मोरक्कोमा पक्राउ

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

इरान युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनलाई सकस, सुरुवाती लक्ष्यबाट पछि हट्दै?

दक्षिण वेल्सको डढेलो नियन्त्रणमा गोर्खा सैनिक परिचालन

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु

इजरायली सेनाको दाबी– हेजबुल्लाहका ‘बद्र युनिट’का वरिष्ठ कमान्डर मारिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu