ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान बिग्रेपछि नेटो बैठकमा ढिला पुगे ब्लिन्केन, पेरिसदेखि ब्रसेल्ससम्म कारमा यात्रा


एबीसी न्यूज
२२ चैत्र २०८०, बिहिबार   ३ : ३९   बजे

काठमाडौं २२ चैत । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको पछिल्लो युरोप यात्रामा विमान बिग्रिँदा व्यवधान पैदा भएको छ। उनी सवार विमान पेरिसमा बिग्रिँदा उनको टोली कारमा घण्टौँ यात्रा गरेर ब्रसेल्स पुग्नु परेको थियो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ब्लिन्केनलाई फ्रान्स पुर्‍याएको अमेरिकी वायु सेनाको विमानमा प्राविधिक समस्या देखिएको बताएका छन्।

त्यसपछि ब्लिन्केनको टोली १९० माइल सडक यात्रा गरेर नेटो मुख्यालय ब्रसेल्स पुगेको थियो।

 

सोही कारण उनी नेटो गठबन्धनका विदेशमन्त्रीहरुको बैठकमा ढिला पुगेका थिए।

ब्लिन्केन बोइङ ७३७ को पुरानो मोडल चढ्छन्, जसलाई मोडिफाइ गरिएको छ।

फ्रान्समा उनले युक्रेन र गाजा युद्धबारे सरकारी अधिकारीहरुसँग छलफल गरेका थिए।

यसअघि ब्लिन्केनको विमान जनवरीमा स्विट्जरल्यान्डमा पनि बिग्रेको थियो।

पछिल्लो समय क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि विमान बिग्रेर दुःख पाइरहेका छन्। सेप्टेम्बरमा भारत आएका बेला विमान बिग्रेपछि उनी दुई दिन रोकिएका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu