ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश


एबीसी न्यूज
५ बैशाख २०८१, बुधबार   ५ : ५७   बजे

काठमाडौं ५ बैशाख । पाकिस्तानको उच्च अदालतले बुधबार सरकारलाई एक साताभित्र सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई पुनःस्थापना गर्न आदेश दिएको एक वकिलले बताएका छन् । गृह मन्त्रालयको आदेशमा दुई महिनाभन्दा लामो समयदेखि उक्त प्लेटफर्मलाई अवरोध पुर्याएपछि अदालतको यस्तो आदेश आएको हो ।

पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले फेब्रुअरी १७ को निर्वाचनमा एक सरकारी अधिकारीले मतपत्र हेरफेर गरेको स्वीकार गरेको विषयमा विरोध प्रदर्शनको आह्वान गर्दा फेब्रुअरी १७ देखि यसअघि ट्विटर नामले चिनिने एक्समा सायदै पहुँच पुगेको छ ।

पाकिस्तानको सञ्चार प्राधिकरणले पछि अदालती कागजातमा आफूलाई गृह मन्त्रालयले साइट बन्द गर्न आदेश दिएको स्वीकार गरेको छ । प्रतिबन्धलाई चुनौती दिने वकिल मोइज जाफरीले भन्नुभयो, “सिन्ध उच्च अदालतले सरकारलाई पत्र फिर्ता लिन एक साताको समय दिएको छ, अन्यथा अर्को मितिमा अदालतले उचित आदेश पारित गर्नेछ ।” राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group