ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत प्राधिकरणले इनर्जी बैंक स्थापना गर्ने


admin
१० फाल्गुन २०७४, बिहिबार   ६ : २५   बजे

काठमाडौं, १० फागुन । नेपाल विद्युत प्राधिकरणले ‘इनर्जी बैकिंङ’ स्थापना गर्ने योजना अघि सार्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा मौसममा पनि विद्युत आपूर्तिलाई सहज बनाउने गरी ‘इनर्जी बैकिंङ’ गर्ने योजना अघि सार्ने तयारी भईरहेको जानकारी दिनु भएको हो ।

वर्षात्मा संचित हुने विद्युत भारतलाई निर्यात गर्ने र सुख्खा मौसममा भारतबाट आवश्यक विद्युत आयात गर्ने व्यवस्था हुनेछ । बिहिबार काठमाडौंमा आयोजित उर्जासम्बन्धि एक कार्यक्रममा बोल्दै उहाले प्राधिकरणले अव देशभर लोडसेडिङ हुन नदिने व्यवस्था गरेको दावी समेत गर्नुभयो ।

आगामी १० वर्ष भित्र मुलुकमा ५ हजार मेघावाट विद्युत माग हुने प्राधिकरणले प्रक्षेपण गरेको छ । कार्यकारी निर्देशक घिसिङले माग भन्दा ४० प्रतिशत बढि विद्युत उत्पादन हुनेगरी काम भईरहेको बताउनुभयो ।

प्राधिकरणले आर्थिक वृद्धिदरको अनुपातमा विद्युत उत्पादन गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group