ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ः जनतासँग प्रहरी अभियान


admin
१० फाल्गुन २०७४, बिहिबार   ८ : २६   बजे

मोरङ, १० फागुन । प्रदेश नं १ कोे मन्त्रिपरिषद् बैठकले महिनामा दुई पटक मुख्यमन्त्री र जनताबीच टेलिफोन संवाद कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले नागरिक सुरक्षाका लागि ‘जनतासँग प्रहरी अभियान’अन्तर्गत प्रदेश नं १ मा रहेका सम्पूर्ण घरधुरीको तथ्यांक संकलन गरेर घरघरमा प्रहरीको टेलिफोन नंसहितको स्टिकर टाँस्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले आपराधिक वा प्राकृतिक घटना भएका स्थानमा शहरमा आधा घण्टा र ग्रामीण क्षेत्रमा एक घण्टाभित्र प्रहरी पुग्ने तयारीमा सरकार लागेको बताउनुभयो ।

बैठकले प्रदेशस्तरीय कानून निर्माणका लागि मन्त्रिपरिषद्लाई सुझाव दिन तीन सदस्यीय समिति गठन गरेको छ । कानून मस्यौदा, भौतिक पूर्वाधार विकास र सुशासन तथा सदाचार समितिले आवश्यक कानुन मस्यौदा तयार गरी मन्त्रिपरिषद्को सचिवालयमा प्रस्तुत गर्नेछ । फागुन तेस्रो साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

सुनसरीबाट कालीमाटी पुग्छ दैनिक निगुरो, थोक मूल्य मुठाको १० रुपैयाँ

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन झापा र इलाममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu