ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा प्रधानमन्त्री मोदीको ३.0- ७२ सदस्यीय मन्त्रीपरिषद*, ८ हजारभन्दा बढी पाहुनाको उपस्थित


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   ९ : २५   बजे

काठमाडौं २७ जेठ । भारतको अठारौं लोकसभा निर्वाचन सम्पन्न भए लगत्तै आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ गठबन्धन सरकारका ७२ जना मन्त्री बनेका छन् स। तीमध्ये ३० जना क्याबिनेट मन्त्री, पाँच जना विनाभिागीय र ३६ जना राज्यमन्त्री रहेका छन्।जवाहरलाल नेहरूले मात्र विगतमा हासिल गरेको उपलब्धिसंग मोदीले बराबरी गर्न आइपुगेका छन् । नयाँ सरकारमा राजनाथ सिंह, अमित शाह, जे पी नड्डा, एस जय शंकर, नितिन गडकरी, पियुष गोयल र मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान, हरियणणाका पूर्व मुख्यमन्त्री मनोहरलाल खट्टर पनि मन्त्री बनेका छन् । पूर्व वित्तमन्त्री निर्मला सीतारमणले पनि क्याबिनेट मन्त्रीको रूपमा शपथ लिएकी छन्। राष्ट्रपति भवनमा ८ हजारभन्दा बढी पाहुनाहरूको उपस्सिथतिमा मोदी र उनको मन्त्रीपरिषदले आधिकारिक रूपमा एनडीएको तेस्रो कार्यकालको सुरुवात गरेको छ ।

अघिल्लो दिन नवनिर्वाचित सांसदहरू मोदीको निवासमा भेला भएका थिए, जसमध्ये धेरैलाई मन्त्रिपरिषदमा पनि समावेश गरिनेछ। अहिले ७२जना मन्त्री तथा राज्यमन्त्रीहरूले शपथ लिएका छन् ।

गठबन्धन सरकारमा तेलगु देशम पार्टीबाट २ जना मन्त्री र एक राज्यमन्त्री तथा नितिश कुमारको जनता दल युनाइटेडबाट १ मन्त्री र दुई राज्मन्त्रीले स्थान पाएका छन् । मोदी क्याविनेटमा टीडीपीका ३६ वर्षीय राममनोहर नायडु युवामन्त्री देखि र जितनराम माझी (७८)  वर्षका अर्का बृद्धमन्त्रीले समेत सस्थान पाएका छन् ।

शपथ ग्रहण समारोहमा को– को उपस्थित छन् ?
समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजु, श्रीलंकाका राष्ट्रपछि रनिल विक्रमासिसंघे, भूटानका प्रधानमन्त्री तोग्वे र अन्यसहित भारतका छिमेकी र हिन्द महासागर क्षेत्रका धेरै गण्यमान्य व्यक्तिहरू उपस्थित छन् । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले शपथ ग्रहण समारोहमा भाग लिएका छन् भने तृणमूल काङ्ग्रेसकी प्रमुख ममता ब्यानर्जीले शनिबार आफ्नो पार्टीले शपथ ग्रहणमा भाग नलिने घोषणा गरेकी थिइन् ।

*अपडेटसहित 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group