ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेशबाट बजेट ल्याउन नचाहेरै विश्वासको मत मागेको हुँ – मुख्यमन्त्री पाण्डे


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   ४ : ०३   बजे

काठमाडौं २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउन नचाहेका कारणले विश्वासको मत लिन लागेको बताएका छन्।

सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै पाण्डेले संविधानको पालन गर्नुपर्ने बताए।  ‘संविधानको पालन गर्नुपर्छ। संविधान कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो, को मुख्यमन्त्री भन्ने विषय गौण हो,’ उनले भने, ‘सरकारको ढुकुटी बलियो छैन।’

उनले प्रदेशका गतिविधिले संरचनामाथिनै प्रश्न उठाउने अवस्था बनेको पनि बताए। ‘हाम्रो गतिविधिले नै प्रदेश संरचनामाथि प्रश्न उठाउने अवस्था बनेको त छैनरु,’ उनले भने।

उनले डेढ वर्षमा ४ सरकार गठन हुनुलाई नागरिकले निको नमानेको पनि बताए।

‘डेढ वर्षमा ४ सरकार गठन हुनुलाई नागरिकले निको मानेका छैनन्।उनीहरुले कसको नेतृत्वको सरकार हैन कि काम के भयो भन्नेमा छ,’ उनले भने।

मुख्यमन्त्री पाण्डेले सबै दलहरूसँग विश्वासको मत मागेका छन्।

संविधानको धारा १६८ ९३० बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu