ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले भने– संविधान अनुसार अघि बढ्छु


एबीसी न्यूज
१८ असार २०८१, मंगलबार   २ : ४५   बजे

काठमाडौं १८ असार । सोमबार साँझबाट एकाएक परिवर्तन भएको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जानकारी गराएउका छन्।

मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए। सो भेटमा पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शीतलनिवास निकट स्रोतका अनुसार, प्रचण्डले सत्ता समीकरणमा रहेका दलहरूले अहिलेसम्म औपचारिक रुपमा आफ्नो समर्थन फिर्ता नलिएको जानकारी गराए। साथै, उनले यदी कांग्रेससहितको गठबन्धनमा सत्तारुढ दल एमाले मिसिए त्यो अवस्थामा आफू संविधान अनुसार अघि बढ्ने जानकारी राष्ट्रपतिलाई गराएका छन्।

 

‘अहिलेसम्म त समर्थननै फिर्ता कोही दलबाट लिइएको छैन,’ निकट स्रोतले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै भन्यो, ‘समर्थन फिर्ता आएको खण्डमा संविधान अनुसार नै अघि बढ्छु।’

प्रचण्डले संविधान अनुसार भन्नुको अर्थ भने, अबको ३० दिनभित्र विश्वासको मत लिनेगरी अघि बढ्छु भन्न खोजेका हुन्।

राष्ट्रपति पौडेललाई भेट्नुअघि प्रचण्डले पार्टी पदाधिकारीको बैठक बोलाएर छलफल गरेका थिए। जहाँ उनले आफूमाथि ओलीले धोका दिएको गुनासो मात्रै गरेनन्, यससलाई षड्यन्त्रको संज्ञा दिँदै संविधान अनुसार ३० दिनभित्र विश्वासको मत सामना गर्ने बताए।

सोही कुरा पार्टीबाट औपचारिक निर्णय मिडियामा सुनाएर शीतलनिवास गएका प्रचण्डले राष्ट्रपतिलाई पनि यस्तै भाव प्रकट गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu