ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग कोलम्विया भिड्ने


एबीसी न्यूज
२७ असार २०८१, बिहिबार   ७ : ४६   बजे

काठमाडौं २७ असार । अमेरिकामा जारी ४८ औं संस्करणको कोपा अमेरिकामा डिफेन्डिंग च्याम्यिन अर्जेन्टिनासँग कोलम्विया भिड्ने भएको छ । विहीबार विहान भएको उरुग्वे र कोलम्वियाबीचको भिडन्तमा कोलम्विया १–० ले विजयी भएको हो ।

तर कोलम्वियाका एकजनाले रातो कार्ड र दुई जनाले पहेंलो कार्ड पाएका थिए ।

शुरुवातकै जेर्फसन लरर्माले कोलम्वियाका लागि गोल गरेर अग्रता लिएका थिए । त्यसलगत्रै ४५ औं मिनेटमा डेनियल मुनोजले रातो कार्ड पाएपछि १० जनामात्र खेलाडी मैदानमा थिए कोलम्वियाका । तर पनि उरुग्वेले कुनै गोल गर्न सकेन ।

नेपाली समय अनुसार सोमवार विहान कोपा अमेरिका फुटवलको फाइनल खेल हुनेछ ।

खेल समाप्त भएपछि दुई टोलीका बीच झण्डै भीडन्त भएको थियो । सरक्षाकर्मीले उनीहरुलाई सम्हाल्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu