ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा डेढ करोड डलरको लागुऔषधसहित ४ जना पक्राउ


एबीसी न्यूज
२७ असार २०८१, बिहिबार   १२ : ०१   बजे

काठमाडौं २७ असार । हङकङ प्रहरीले १ करोड ६० लाख हङकङ डलर बराबरको लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।

न्यु टेरिटोरिजमा रहेको सार्वजनिक आवासको एक फ्ल्याटबाट ६२ किलो गाँजा र ४३७ ग्राम केटामिनसहित ४ जनालाई पक्राउ गरिएको स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पक्राउ पर्नेमा एक पुरुष र तीन महिला छन्। आवासीय भवनबाहिर एक युवकको व्यवहार शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। पछि फ्ल्याटमा छापा मार्दा त्यहाँ अन्य तीन जना महिला समेत भेटिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार छिनसुइ वाइको हेङतङ हाउसमा रहेको उक्त फ्ल्याट आपराधिक समूहले लागुऔषध भण्डारणका लागि भाडामा लिएको थियो।

चारै जनालाई नियन्त्रणमा लिएको प्रहरीले उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषधका साथै क्याकेजिङका सामान पनि बरामद गरेको हो।

कारवाहीका क्रममा बरामद सामानको मूल्य १ करोड ६० लाख हङकङ डलर बराबरको रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरू २७ देखि ५९ वर्ष उमेर समूहका छन्। हङकङको कानुनअनुसार यस्तो अपराधमा आजीवन कारावास र हङकङ डलर ५० लाख जरिवाना हुन सक्छ।

पक्राउ परेका अभियुक्तहरूलाई लागुऔषध ओसारपसारको अभियोगमा मुद्दा दायर गरिएको छ। उनीहरूको मुद्दाको सुनुवाइ भोलि शुक्रबार० चुनमुन अदालतमा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group