ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित : नेता निधि


एबीसी न्यूज
३ श्रावण २०८१, बिहिबार   २ : ५७   बजे

काठमाडौं ३ साउन ।   नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विमलेन्द्र निधिले वर्तमान गठबन्धनको भविष्य सुरक्षित रहेको बताउनुभयो ।

बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगको कुरा गर्नुहुँदै कांग्रेस नेता निधिले कांग्रेस र नेकपा ९एमाले० वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित रहको बताउनुभएको हो ।

वर्तमान सरकार टिकाउ हुने र विसं। २०८४ सालसम्म वर्तमान सरकार टिक्ने उहँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको गठबन्धन २०८४ सालसम्म निरन्तरता पाउनेछ र यस सरकारलाई कांग्रेसले पूर्णरुपमा सहयोग गर्नेछ ।”

यस्तै, वर्तमान सरकारमा आफू सहभागी हुने कुनै योजना नरहेकाले वर्तमान सरकारमा जाने नजाने कुरालाई गम्भीरतापूर्वक नलिएको नेता निधिको भनाइ छ ।

यसैगरी, मधेश प्रदेश सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जानकारी दिनुहुँदै नेता निधिले भन्नुभयो, “कांग्रेसले अहिलेको जनमत पार्टीको नेतृत्वको मुख्यमन्त्रीलाई समर्थन गरेको छ, कांग्रेसले पाउने मन्त्रालयबारे छलफल पनि हुँदैछ, निश्चित मन्त्रालय नपाए सरकारमा नजाने भन्ने कुरा असान्दर्भिक हो । त्यसकारण छलफलबाट मन्त्रालय टुङ्गो लाग्छ र सहमति हुन्छ ।”

उहाँले छलफलबाट मन्त्रालयको टुङ्गो लागेपछि कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group