ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘क्राउडस्ट्राइक’ले संसारभर कहाँ कहाँ के के अवरुद्ध भएका छन् ? (अपडेट)


एबीसी न्यूज
४ श्रावण २०८१, शुक्रबार   ३ : ३६   बजे

काठमाडौं ४ असार । ‘क्राउडस्ट्राइ’का कारण विश्वभरमध्ये भारत, अमेरिका, न्युजील्याण्ड, अष्ट्रेलिया, इजरायल र बेलायत तथा सिंगापुर गम्भीर रुपमा प्रभावित भएका छन् ।
विश्वव्यापी अवरोधः संसारभरिका प्रविधि अवरोधले एयरलाइन्स र बैकिंग सेवा प्रभावित भएका छन् । कम्पनीहरु समाधान गर्न संर्घषरत रहेको बाहेक थप केही जनाएका छैनन् । बेलायतका लोकिप्रय टेलिभिजन स्काई न्यूजको समेत प्रसारण अवरुद्ध भएको बीबीसीले जनाएको छ ।

माइक्रोसफ्टको अनुसन्धानस् माइक्रोसफ्टले यसको एप्स र सेवाहरूमा पहुँच गर्न रोकिरहेको समस्याको अनुसन्धान गरिरहेको बताएको छ। प्रविधि विशेषज्ञहरूका अनुसार यो अवरोध साइबरसुरक्षा कम्पनी क्राउडस्ट्राइकसँगको समस्याबाट उत्पन्न भएको देखिन्छ, जसका ग्राहकहरूमध्ये माइक्रोसफ्ट पनि एक रहेको सीएनएनले जनाएको छ ।

यात्रा स्थगितस् संघीय उड्डयन प्रशासनको अनुसार डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्सजस्ता प्रमुख अमेरिकी क्यारियरहरूले उडानहरू स्थगित गरेका छन्। भर्जिन अष्ट्रेलिया र क्वान्टसजस्ता अन्तर्राष्ट्रिय एयरलाइन्सहरूमा पनि अवरोध देखिएको छ।

महत्वपूर्ण पूर्वाधार प्रभावितस् अष्ट्रेलिया र न्यूजिल्याण्डका बैंकहरू र टेलिकम कम्पनीहरू प्रभावित भएका छन्, जबकि इजरायलका अस्पतालहरू र स्वास्थ्य सेवाहरू कम्प्युटर ‘मालफंक्शन’ को सामना गरिरहेको सीएनएलने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group