ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भेट्टाएन


एबीसी न्यूज
६ श्रावण २०८१, आइतबार   ११ : ५६   बजे

काठमाडौं ६ साउन ।   मुलुको प्रमुख भन्सार नाका बीरगञ्ज भन्सार कार्यालय आर्थिक वर्ष २०८०–८१ का लागि भन्सार बिभागले तोकेको लक्ष्यभन्दा झण्डै ३६ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

भन्सार बिभागले आर्थिक वर्ष २०८०–८१ का लागि २ र्खब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजश्व उठाउने लक्ष्य दिएकोमा आर्थिक वर्ष २०८०–८१ मा एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपियाँ संकलन भएको बीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता रधुलाल कर्णले जानकारी दिनुभयो ।

आइसिपी भन्सार कार्यालयले तोकिएको लक्ष्यभन्दा झण्डै ८८ अर्ब ४८ करोड १९ लाख ५४ हजार रुपियाँले कमी हो । बीरगञ्ज भन्सार कार्यालयले भन्सार महसुल तर्फ ५८ अर्ब ८७ करोड ९९ लाख ८३ हजार राजश्व सङ्कलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ६६ अर्ब ७५ करोड ९४ लाख रुपियाँ राजस्व संकलन गरेको छ।

यस्तै, अन्त शुल्कतर्फ १० अर्ब १९ करोड ८७ लाख ८० हजार संकलन भएको छ । त्यसैगरी पूर्वाधार करतर्फ १४ अर्ब ४३ करोड ५१ लाख ७४ हजार कृषि सुधारतर्फ एक अर्ब ३८ करोड ५८ लाख २० हजार राजश्व सङ्कलन भएको छ । सडक मर्मत तथा सुधारतर्फ तीन अर्ब ६७ करोड ६४ लाख ७४ हजार र सडक निर्माण तथा सम्भार दस्तुरमा एक अर्ब ९९ करोड ५२ लाख ७० हजार रूपियाँ राजश्व सङ्कलन भएको छ ।

यस्तै, हारीत करतर्फ २६ करोड ९९ हजार बिलासितातर्फ ६६ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ। अर्कोतर्फ भन्सार महसुलको निर्याततर्फबाट दुई करोड ३९ लाख ५० हजार स्वास्थ्य जोखिम करतर्फ एक करोड १५ लाख ६७ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

सम्बन्धित

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group