ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखबाट देशकै अपमान भयो, छानबिन हुनुपर्छ : रामहरी खतिवडा


एबीसी न्यूज
६ श्रावण २०८१, आइतबार   १ : ४१   बजे

काठमाडौं ६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा रानामाथि छानबिन सुरु गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले भने, ‘यो संसद्को मात्रै होइन देशको अपमान भयो। यसमा छानबिन हुनुपर्छ।’

उनले उपसभामुखलाई प्रतिरक्षाको तुरुप देखाएर जग नहसाइ संसद् बाहिर बस्न आग्रह गरे।  ‘प्रतिरक्षाको तुरुप देखाएर जग हसाउनु भन्दा संसद्‌भन्दा बाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्छ,’ खतिवडाले भने।

साथै, उनले उपसभामुखले संसद्को कमाण्ड सुहाउँछ कि सुहाउँदैनरु भन्दै प्रश्न गरे।

‘उपसभामुखले अब संसद्को कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैनरु संसद्मा कुनै पनि पत्र प्राप्त भयो भने, सभामुख महोदयले तोक लगाएर महासचिवकोमा जाने। महासचिवले अन्तर्राष्ट्रिय महाशाखामा पठाउने, त्यहाँको उपसचिवले टिप्पणी उठाउने, सहसचिवले सदर गर्ने त्यो भन्दा माथि महासचिवले सदर गरेर परराष्ट्र मन्त्रालयलाई पठाउने थाहा पाएका छौँ,’ उनले भने, ‘तर, यहाँ कसैलाई पनि थाहा नदिइ, चिन्दै नचिनेका, संसद्सँग साइनो नभएका, उपसभामुखसँग पनि एक जनाको मात्रै चिनजान भएको मान्छेको सिफारिस भएको छ। यो कसले के प्रयोजनका लागि भएको होरु’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu