ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक दिउसो २ बजे बस्दै


एबीसी न्यूज
१६ फाल्गुन २०७४, बुधबार   १० : २२   बजे

काठमाडौं, १६ फागुन । काठमाडौं । संघीय संसदको पहिलो बैठकका एजेण्डाबारे छलफल गर्न संसद सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । संसद सचिवालयले बुधबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बैठक बस्दै छ । ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले राष्ट्रिय मान्यताप्राप्त दलबाट एक(एक जना प्रतिनिधिलाई बैठकमा बोलाइएको जानकारी दिए । संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) पहिलो बैठकको एजेण्डा र तयारीबारे दलहरुसँग छलफल गरिने उनले बताए ।

संघीय संसदको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बोलाइएको छ ।

पहिलो बैठकमा राष्ट्रपतिको अधिवेशन आहृवान पत्र पढेर सुनाउने, शहीदको सम्मानमा एक मिनेट मौनधारण गर्ने, अन्तरिम कार्यविधि पारित गर्नेलगायतका कार्यसूची छ । पहिलो बैठकमा दलीय आधारमा प्रत्येक दलका एकजनालाई बोल्ने तयारी पनि गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले राष्ट्रिय दलको मान्यता पाएका छन् । अरु दलका सांसद पनि संसदमा भएपनि थ्रेसहोल्ड कटाउन नसकेकाले उनीहरु स्वतन्त्रको हैसियतमा रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा ‘गुन्डाराज’ शब्दलाई लिएर रास्वपा र एमाले सांसदबीच घम्साघम्सी

वाग्मती एमालेमा मुख्यमन्त्रीको किचलो : विवाद मिलाउन ‘दुई विकल्प’ अघि सारियो

सम्बन्धित

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

रास्वपा सांसद न्यौपानेको प्रश्न : ‘लुटिएको सुनको मूल्य कहिले पाउँछन् पीडितले?’

एनसेल र बीवाईडीबीच साझेदारी, अब गाडीमै आईओटी सिम र इन्टरनेट

एमाले सांसद खातुनको सरकारप्रति आक्रोश, ‘गलत काममा प्रतिपक्षले समर्थन गर्दैन’

नाइमा एक्स्पोमा सहभागी १३ ब्रान्ड नाडा अटो शोमा पनि, ५५ सवारी ब्रान्डको सहभागिता

गाँजा खेतीका लागि तत्काल कानुन बनाउन एमाले सांसद राईको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu