ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा, ओली र प्रचण्डलाई ‘सत्ता कारोबारी’ भन्ने डा. मिनेन्द्रको आक्रोश के के छ ? भिडियो)


एबीसी न्यूज
३१ भदौ २०८१, सोमबार   १० : ३६   बजे

काठमाडौं ३१ भदौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आफ्नै दलका सभापतिलाई सत्ता कारोवारीको गम्भीर आरोप लगाएका छन् । चालु राजनीति विगतको राजनीतिक नेतृत्वको तुलना गर्दै डा. रिजालले भने – अहिलेका नेताहरु देउवा, ओली र प्रचण्ड सत्ता कारोवारी देखिएका छन् । विगतको नेतृत्वसँग उनीहरुको तुलना अवस्था नरहेको रिजालको भनाई थियो ।

काठमाडौं ३१ भदौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आफ्नै दलका सभापतिलाई सत्ता कारोवारीको गम्भीर आरोप लगाएका छन् । चालु राजनीति विगतको राजनीतिक नेतृत्वको तुलना गर्दै डा. रिजालले भने – अहिलेका नेताहरु देउवा, ओली र प्रचण्ड सत्ता कारोवारी देखिएका छन् । विगतको नेतृत्वसँग उनीहरुको तुलना अवस्था नरहेको रिजालको भनाई थियो । एबीसी टेलिभिजनका साप्ताहिक कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै डा. रिजालले संविधान निर्माण ताकाका प्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति शुशील कोइरालालाई अघोरी नेताको उपमा दिएका छन् । कोइरालाको अघोरीपनकै कारण त्यो बेला संविधान बन्न सकेको डा. रिजालको बुझाई छ । समसामयिक अवस्था, संविधानसंशोधनको बेमौसी बाजा र ओली– देउवा गठबन्धनका बारे डा. रिजालले खुलेर कुरा गरेका छन् । यो अन्तर्वार्ता एबीसी टेलिभिजनमा शनिबार राती प्रसारण भएको थियो । बहुचर्चित यो अन्तर्वार्ताको लिंक यहाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group