ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो संसदको स्तर निकै तल रहेको महसुस हुन्छ : सभामुख घिमिरे


एबीसी न्यूज
१० आश्विन २०८१, बिहिबार   १ : ४०   बजे

काठमाडौं १० असोज । सभामुख देवराज घिमिरेले नेपालको संसदको स्तर निकै तल रहेको महसुस भएको बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले सांसदहरुले गर्ने गतिविधि र देखाएको व्यवहारले संसदको स्तर निकै तल रहेको महसुस हुने बताएका हुन् ।

‘सांसदहरुको अभिव्यक्तिले के देखाउँछ भने अघिल्लो दिन खबरदार यसो भनिस् भने भनेको छ, भोलिपल्ट ऊ अर्को पक्षमा पुग्छ र त्यही कुरालाई हिजो खबरदार भन्दै थिइस् खै तैँले गरेको भन्छ, यसले हाम्रो स्तर कहाँ छ भन्ने देखाउँछ, जता बसे पनि एउटा जिम्मेवारी साथ व्यवहार गर्ने कुराले चाहिँ हाम्रो स्तर निकै तल छ भन्ने महसुस हुन्छ’, उनले भने ।

संसदमा विषय केन्द्रित छलफल भइदिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको सभामुख घिमिरेले बताए । ‘स्तरीय भए हुन्थ्यो, अझ व्यवस्थित भए हुन्थ्यो भन्ने लाग्छ, विषय केन्द्रित भइदिए हुन्थ्यो, त्यो विषयले केही दिन पाए हुन्थ्यो’, उनले भने ।

सभामुख घिमिरेले संसदीय समितिहरुले पनि राम्रो काम गर्न नसकेको बताए । समितिका बैठकमा कोरम नपुग्ने, सांसदहरुले राम्रो तयारी नगर्ने र समिति सभापतिहरुले धेरै समय नदिने समस्या पनि देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu