ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशमलाई प्रदेश कानुनमन्त्रीको पहिलो चेतावनी


admin
२१ फाल्गुन २०७४, सोमबार   ७ : ५६   बजे

काठमाडौं, २१ फागुन । प्रदेश नम्बर ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले सोमबार १८ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै रेशम चौधरीलाई आफ्नो अडान नछाडे कैलाली कारागारबाट स्थानान्तरण गर्ने चेतावनी दिएका छन्।

कारागार भित्रैबाट सामाजिक सद्भाव भड्काउने प्रयत्न गरेको भन्दै चौधरीलाई अन्यत्रै स्थानान्तरण गर्न सकिने मन्त्री शाहले बताए।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले चौधरीले कारागार भीत्रै आमरण अनसन सुरु गरेर टीकापुरको सद्‌भाव भड्काउने काम भईरहेकाले त्यसो नगर्न आग्रह गरे।

रेशम लगायत टिकापुर घटनाका २५ जना बन्दीहरुले आईतवार बेलुकीदेखी झुटा मुद्धा खारेजी लगायतका माग राख्दै कारागार भित्रै अनसन सुरु गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुनरावेदन विचाराधीन हुँदासम्म उम्मेदवारी रोक्न मिल्दैन : सर्वोच्चको महत्वपूर्ण नजिर

आज विश्वासको मतअघि किरण थापालाई ‘बहुमतको परीक्षा’

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिममा एक महिनामै लागुऔषधसहित १६० जना पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu