ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिग : रियललाई लिलेको झट्का


एबीसी न्यूज
१७ आश्विन २०८१, बिहिबार   १२ : ५३   बजे

काठमाडौं १७ असोज । साविक विजेता रियाल म्याड्रिडलाई युइएफए च्याम्पियन्स लिग फुटबलमा लिलेको झट्का लागेको छ । बुधबार राति भएको खेलमा रियल लेलेसँग उसैको मैदानमा १–० गोलले पराजित भयो ।

लिलेको जितमा जोनाथन डेभिडले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गर्नुभएको गोल निर्णायक बन्यो । लिगमा लिलेको यो पहिलो जित हो । दुई खेल खेलेको रियलको पहिलो हार हो । अर्को खेलमा क्लब बर्गले एसके स्ट्रम ग्रजलाई १–० गोलले हरायो । डाइनामो जाग्रेब र मोनाकोले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।

अन्य खेलमा लिभरपुलले आफ्नो विजयी यात्रा जारी राख्ने क्रममा बोलोग्नालाई २–० गोलले हराएको छ । लगातार दोस्रो जितसँगै लिभरपुलले ६ अङ्क बनाएको छ । यस्तै युभेन्ट्सले दोस्रो नित निकालने क्रममाआरबी लेइजपजिगलाई उसैको मैदानमा ३–२ गोलले हरायो ।

दोस्रो जितसँगै युभेन्ट्सले पनि ६ अङ्क बनाएको छ । अर्को खेलमा एस्टन भिल्लाले बयार्न म्युनिखलाई १–० गोलले स्तब्ध बनायो । लगातार दोस्रो जितसँगै एस्टनले ६ अङ्क बनाएको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group