ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ अभाव


एबीसी न्यूज
२१ आश्विन २०८१, सोमबार   ३ : ०८   बजे

काठमाडौं २१ असोज । झापाबाट ताप्लेजुङसम्म जोड्ने मेची राजमार्ग इलामको माई खोलामाथिको खण्डमा अवरुद्ध भएपछि इलाममा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ ।

इलामको जिरो छेउमा रहेको पेट्रोल पम्प र विल्याँटेस्थित पेट्रोलपम्प हिजोदेखि सवारी साधनलाई तेल दिन छोडेका छन् । मोटरसाइकल तथा साना सवारीमा प्रयोग हुने पेट्रोल दुई दिन यता सक्किएको र डिजेल पनि नभएको पेट्रोलपम्प सञ्चालकले जनाएका छन् ।

आजसम्म जसोतसो गाडी सञ्चालन भए पनि आज बेलुकासम्ममा वैकल्पिक उपाय नभए पेट्रोलियम पदार्थको पूर्ण अभाव हुने इलामस्थित पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका कार्यालय सचिव सुमन काफ्लेले बताउनुभयो । तेल अभाव हुँदा गाउँ जाने सवारीलाई समस्या हुन थालेको छ ।

‘झापा, फिक्कल हुँदैआउने सवारीले उतैबाट तेल भरेर आउँछन्, तर माइखोला वारी नै सञ्चालन हुने सवारीलाई भने समस्या छ’ काफ्लेले भन्नुभयो, ‘सिमल गोलाइको बाटो खुल्यो भने केही सहज होला नत्र बिरामी बोकेर हिँड्ने सवारीलाई समेत तल नहुँदा अप्ठ्यारो छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group