ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु – प्रधानमन्त्री ओली


एबीसी न्यूज
७ मंसिर २०८१, शुक्रबार   ३ : ५९   बजे

काठमाडौं ७ मंसिर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू २०८३ साल असारसम्म प्रधानमन्त्री रहने दाबी गरेका छन्। सरकार टिक्दै टिक्दैन भनेर पटक–पटक प्रचार भए पनि त्यसमा सत्यता नभएको उनको भनाइ छ।

‘अलि अगाडिसम्म के हो, कसो हो भन्ने पनि परेको हुनसक्दछ,’ एमालेको जागरण सभामा ओलीले भने, ‘किनभने सरकार बन्दैबन्दैन, बन्यो। विश्वासको मत पाउँदै, पाउँदैन, त्यो पनि पायो। यो महिना कट्दैन। त्यो पनि कट्यो। दसैं देख्दैन, त्यो पनि देख्यो। देख्ने मात्रै होइन, मनायो। तिहार देख्दैन, त्यो पनि देख्यो। कार्तिक कट्दैन, त्यो पनि कट्यो। अब भाका राख्दैछन्, फेब्रुवरीको। त्यो भनेको फागुनको हो। म भन्न चाहान्छु, २०८४ साल मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझेहुन्छ, कान खोलेर सुनेहुन्छ। म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि प्रधानमन्त्रीलाई जिम्मा लगाउँछु। शेरबहादुर देउवाजीले १८ महिना चलाउनुहुन्छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group