ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडाविरुद्ध ट्रम्पको यस्तो घोषणा, जस्टिन ट्रुडोलाई पर्नसक्छ समस्या


एबीसी न्यूज
११ मंसिर २०८१, मंगलबार   ११ : ५८   बजे

काठमाडौं ११ मंसिर । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएदेखि नै भनिएको थियो( उनले क्यानडाका लागि समस्या खडा गर्न सक्नेछन्।

नभन्दै सोमबार ट्रम्पले क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

ट्रम्पले अर्को छिमेकी देश मेक्सिकोका सबै उत्पादनमा पनि २५ प्रतिशत कर लगाउने बताएका छन्। यस्तै ट्रम्पले सबै चिनियाँ उत्पादनमा १० प्रतिशत कर लगाउने उल्लेख गरेका छन्।

 

ट्रम्पले क्यानडा र मेक्सिकोविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागुऔषध रोक्न आवश्यक भएको बताएका छन्।

ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमा पोस्टमा लेखेअनुसार आगामी जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै उनले क्यानडा, मेक्सिको र चीन विरुद्धकर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन्।

ट्रम्पले भनेका छन्, ‘सबैलाई थाहा छ कि क्यानडा र मेक्सिकोबाट हजारौँ मानिस अमेरिका प्रवेश गरिरहेका छन्। उनीहरूले लागुऔषध ल्याएर धेरै अपराध गरिरहेका छन्। जुन स्तरमा यो सबै भइरहेको छ त्यो पहिले कहिल्यै भएको थिएन।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

सेउता प्रवेश गर्न खोज्ने २९४ प्रवासी मोरक्कोमा पक्राउ

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

इरान युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनलाई सकस, सुरुवाती लक्ष्यबाट पछि हट्दै?

दक्षिण वेल्सको डढेलो नियन्त्रणमा गोर्खा सैनिक परिचालन

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु

इजरायली सेनाको दाबी– हेजबुल्लाहका ‘बद्र युनिट’का वरिष्ठ कमान्डर मारिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu