ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता


एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   १ : १४   बजे

काठमाडौं १६ मंसिर । सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता भएको छ । बिद्रोही समूहले गएको बुधवारदेखि शुरु गरेको आक्रमणका क्रममा शहरका सबैजसो भाग कब्जा गरेपछि सरकारी सेना फिर्ता भएको बीबीसीले जनाएको छ । तर सेनाले समय अनुकुल बनाएर जवाफी आक्रमण गर्ने बताएको छ । अहिले अलेपोका सबै सरकारी निकाय तथा कार्यालयहरु बिद्रोहीको नियन्त्रणमा छन् ।

बिद्रोहीले गरेको आक्रमणको क्रममा २० जनाभन्दा धेरै सर्वसाधारणसहित तीन सय जनाभन्दा धेरै मारिएका बीबीसीले जनाएको छ । सन् २०१६ मा राष्ट्रपति बसर अल–असदको सेनाले परास्त गरेयता पहिलोपटक विद्रोहीहरू अलेपो पुगेका हुन् ।

सन् २०११ मा प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनहरूमा सरकारले दमन गरेपछि शुरु भएको गृहयुद्धमा पाँच लाखभन्दा धेरै मानिसहरू मारिएका छन् । सन् २०२० मा टर्की र सिरियाको प्रमुख सहयोगी रुसले युद्धविराम गराएसँगै लडाइँ कम भएको थियो । तर अहिले रुससहित सिरियाका सहयोगीहरु आफैं युद्धमा रहेको मौकामा सिरियामा बिद्रोहीहरुको आक्रमण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group