ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले निकाल्नुभन्दा पहिल्यै एफबीआई प्रमुखले जागिर छोड्ने


एबीसी न्यूज
२७ मंसिर २०८१, बिहिबार   १० : ४१   बजे

काठमाडौं २७ मंसिर ।   अमेरिकी सङ्घीय जाँच व्यूरो एफबीआई प्रमुख क्रिस्टोफर रे ले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने तयारी गर्नुभएको छ । उहाँले जो बाइडेन प्रशासनको समयावधि सकिएसँगै राजीनामा दिने बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले आफ्नो कार्यकाल शुरु भएपछि ‘रे’ लाई हटाउने बताउँदै आउनुभएको छ । ट्रम्पले यसअघि नै एफबीआईको नेतृत्वका लागि आफ्नो विश्वासपात्र काश पटेलको नाम घोषणा गरिसक्नुभएको छ । क्रिस्टोफर ‘रे’ लाई ट्रम्पले आफ्नो अन्तिम कार्यकाल २०१७ मा १० वर्षका लागि नियुक्त गर्नुभएको थियो । तर ट्रम्प राष्ट्रपति चुनाव हारेपछि एफबीआईले ट्रम्पविरुद्ध अनुसन्धान शुरू गरेको थियो ।

एफबीआई प्रमुखको पद विशुद्ध प्रशासनिक तथा गैरराजनीतिक रहने भएका कारण अझै तीन वर्ष बाँकी छँदै ‘रे’ को राजीनामा आउने कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ‘रे’ लाई कयौँ सांसदहरुले एक चट्टानी अडान लिने जिम्मेवार अधिकारीका रुपमा लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu