ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी कम्पनीमाथि व्यापार प्रतिबन्ध


एबीसी न्यूज
२७ मंसिर २०८१, बिहिबार   १० : ५१   बजे

काठमाडौं २७ मंसिर । मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकाले दुई चिनियाँ र रुसका धेरैसहित आठ वटा कम्पनीमाथि व्यापार प्रतिबन्ध लगाएको छ ।

अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ । अमेरिकाले यो कम्पनीमाथि उइगुर र अन्य जातीय तथा धार्मिक अल्पसङ्ख्यक समूहहरूको निगरानीजस्ता मानव अधिकार उल्लङ्घनलाई सहयोग गरेको आरोप लगाएको छ ।

यस्तै अमेरिकाले व्यापार प्रतिबन्ध घोषणा गरेको अर्को चिनियाँ कम्पनीमा बेइजिङ झोङडुन रहेको छ, यो सुरक्षा प्रविधि समूह हो । यो कम्पनीले सार्वजनिक सुरक्षा अधिकारीहरूलाई अधिकार उल्लङ्घन गर्न अनुमति दिने उत्पादनहरू विकास र बिक्री गर्ने गरेको आरोप छ ।

यी व्यवसायहरूलाई अमेरिकाले ‘सन्दर्भ सूची’ मा थपेको र सूचीमा थपिएपछि अमेरिकी कम्पनीहरूले ती कम्पनीहरूलाई निर्यात गर्नुअघि अनुमतिपत्र लिन आवश्यक पर्ने खबरमा उल्लेख छ ।

यस्तै अमेरिकाले व्यापार प्रतिबन्ध लगाएको रुसका दुई वटा कम्पनीले मस्कोलाई अनुहार पहिचान प्रविधि उपलब्ध गराएको आरोप छ । यी कम्पनीको उद्देश्य ‘शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई’ लक्षित गर्नु हो ।

यस्तै अमेरिकाले व्यापार प्रतिबन्ध लगाएको म्यानमारका दुई वटा कम्पनीले म्यानमारको सेनालाई नागरिकविरुद्ध हवाई आक्रमणजस्ता कार्यहरू गर्न अनुमति दिने सामग्रीहरू उपलब्ध गराएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu