ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मविरुद्ध छानबिन होस् वा महाभियोग लगाइयोस्, अन्तिमसम्म लड्छु, दक्षिण कोरियाली राष्ट्रपति


एबीसी न्यूज
२७ मंसिर २०८१, बिहिबार   १२ : ४२   बजे

काठमाडौं २७ मंसिर । देशमा मार्सल ल अर्थात् सैन्य शासन लागू गर्न असफल दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले आफू ‘अन्तिमसम्म लडिरहने’ बताएका छन्।

युनले बिहीबार टेलिभिजन सम्बोधन गर्दै गत हप्ता अचानक मार्सल ल घोषणा गर्ने आफ्नो निर्णयको बचाउ गरे।

उनले आफ्नो प्रयास लोकतन्त्रको पतन र प्रतिपक्षको ूसंसदीय तानाशाहीू रोक्न सैन्य शासन लागू गर्ने निर्णय गरेको जिकिर गरे।

राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढिरहेका बेला उनले भने पद नछाड्ने संकेत गरिरहेका छन्।

उनले भने, ‘ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस्, म अडिग रहनेछु, म अन्तिमसम्म लड्नेछु।’

गत हप्ता मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युनले देशमा अचानक मार्सल ल लागू भएको घोषणा गरेका थिए।

तर, चर्को विरोध भएपछि त्यसको ६ घण्टा पनि नबित्दै आफ्नो निर्णय फिर्ता लिन उनी बाध्य भएका थिए।  जसका कारण दक्षिण कोरियामा उनको व्यापक विरोध र अनुसन्धान भइरहेको छ।

यस क्रममा प्रहरीले बुधबार राष्ट्रपतिको कार्यालय र प्रहरी प्रधान कार्यालयमा छापा पनि मारेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group