ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा.पुष्कर पाल नियुक्त


एबीसी न्यूज
१७ पुस २०८१, बुधबार   १ : ३६   बजे

काठमाडौं १७ पुस । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा प्रा।डा।पुष्कर पाल नियुक्त भएका छन् ।

उनलाई विश्वविद्यालय उपकुलपति प्रा।डा।शारदा थपलियाको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बर्षे कालकालका लागि प्रा।डा। पाललाई रजिष्ट्रारमा पदमा नियुक्त गरेका हुन्।

सोही विश्वविद्यालयको सेवा आयोगको सदस्य रहेका प्रा।डा। पाल पशु विज्ञान, पशु चिकित्सा तथा मस्त्य विज्ञान संकायमा प्राध्यापन गर्दछन्।

सोही विश्वविद्यालय रजिष्ट्रार प्रा।डा।शारदा थपलिया उपकुलपति नियुक्ती भए पछि रिक्त रहेको रजिष्ट्रार पदमा पाललाई नियुक्त गरिएको हो।

 

नवनियुक्त रजिष्ट्रार पालले देशकै एक मात्रै विशिष्कृत कृषि विश्वविद्यालयको शैक्षिक, भौतिक प्रगतिका साथै अनुसन्धान र प्रसारलाई थप व्यवस्थित बनाएर अगाडि लैजाने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu