ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा युद्धविराम र बन्धक रिहाइबारे बाइडेनले गरे नेतन्याहुलाई फोन


एबीसी न्यूज
२९ पुस २०८१, सोमबार   १ : १८   बजे

काठमाडौं २९ पुस । अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग गाजा युद्धविराम र बन्धक रिहाइका विषयमा जारी वार्ताबारे बारेमा कुराकानी गरेका छन्।

यसलाई अमेरिकाका नवनिर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि सम्झौतामा पुग्ने अन्तिम प्रयासको एक हिस्सा ठानिएको छ।

ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ र तत्काल युद्धविराममा जोड दिएका छन्।

राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायता बढाउनुपर्ने आवश्यकताको बारेमा पनि कुरा गरेका छन्।

यो कुराकानी नेतन्याहुले वार्ताका लागि एक वरिष्ठ प्रतिनिधिमण्डल कतार पठाउँदै गरेको बताएपछि भएको हो।

शनिबार डोनाल्ड ट्रम्पको मध्यपूर्व दूतले ट्रम्पको शपथअघि सम्झौतामा पुग्ने प्रयासमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेटेका छन्।

ट्रम्पले पहिले नै के भनेका छन् भने आफूले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि बन्धकहरूलाई रिहा गरिएन भने ुविपत्तिु हुनेछ।

देखि २७० अर्ब डलरसम्म गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu