ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यस्तकर्ताले अन्तिम मस्यौदा बुझाएसँगै गाजामा युद्धविरामको सम्भावना बढ्यो


एबीसी न्यूज
१ माघ २०८१, मंगलबार   १ : २२   बजे

काठमाडौं १ माघ । इजरायल र हमास लडाकु समूहबीच गाजामा युद्धविराम हुने सम्भावना उच्च भएको छ । गाजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्ताकार आज कतारको दोहामा अन्तिम सम्झौताका लागि जुट्ने तयारी भइरहेको समाचार संस्था रोयर्टसले जनाएको छ ।

मध्यस्तकर्ताहरूले यसअघि गएराति इजरायल र हमास लडाकु समूहलाई सम्झौताको अन्तिम मस्यौदा बुझाइ सकेका छन् । गएराति सम्झौताको अन्तिम मस्यौदा बुझाएसँगै युद्धविरामको अन्तिम ‘ब्रेक थ्रु’ भएको विश्लेषण गरिएको छ । युद्धविरामसँगै बन्दी रिहाइको एक महत्त्वपूर्ण कार्य अगाडि बढ्ने अपेक्षा छ ।

इजरायल र हमास लडाकुबीच युद्धविरामको सहमति जुटाउन अमेरिकी राष्ट्रपति जो बाइडेन र यही जनवरी २० तारिखमा राष्ट्रपतिको पद सम्हाल्न लागेका नवनिर्वाचित डोनाल्ड ट्रम्पका प्रतिनिधि पनि रहेका खबरमा उल्लेख छ ।

सन् २०२३ को अक्टोबर ७ तारिखमा हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेलगत्तै दुई पक्षबीच लगातार गाजामा आक्रमणका घटना हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group