ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति येओललाई पक्राउ गर्ने तयारी


एबीसी न्यूज
२ माघ २०८१, बुधबार   ८ : ५६   बजे

काठमाडौं २ माघ । दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न अनुसन्धानकर्ताहरुले फेरि प्रयास गरिरहेका छन् ।

अदालतले राष्ट्रपति येओलविरुद्धको अघिल्लो पक्राउ पुर्जीको म्याद थप गरेपछि उनीहरुले पक्राउ गर्न फेरि प्रयास गरिरहेका बीबीसीले जनाएको छ ।

गएको डिसेम्बरमा सैनिक शासन ल्याउने ‘मार्शल ल’ लागू गर्ने अल्पकालीन प्रयासपछि विद्रोहको आरोपमा उनीमाथि महाअभियोग लगाइएकाले अनुसन्धान भइरहेको छ ।

अनुसन्धानको क्रममा येओललाई पक्राउ गर्न यसअघिको पहिलो प्रयास असफल भएपछि दोस्रो पटक तयारी भएको हो । पहिलो प्रयासमा येओलको समर्थकले अवरोध गरेका थिए ।

अहिले पनि दक्षिण कोरियाका अधिकारीहरु येओलको निवासमा उनलाई पक्राउ गर्न भन्दै पुगेपछि ठूलो सङ्ख्यामा उनका समर्थक र आलोचक दुवै जम्मा भएका छन् । झण्डै हजार जना प्रहरी अधिकारीहरू पनि तैनाथ गरिएको खबरमा उल्लेख छ ।

केही प्रदर्शनकारी र प्रहरीबीच बिहानै झडपसमेत भएको छ । पक्राउमा अवरोध हटाउन पहिला येओलका सुरक्षा महाशाखाका प्रमुखलाई पक्राउ गर्न प्रहरीले प्रयास गरिरहेको छ ।

यसैबीच राष्ट्रपति येओलको महाअभियोग प्रस्तावमा संसदमा हिजोदेखि छलफल शुरू भएको छ । यस छलफलले उनलाई पदबाट हटाउने वा नहटाउने निस्कर्ष दिने छ । तर उनको अनुपस्थितिका कारण चार मिनेटमा हिजाको छलफल सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group