ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सैफ अली खानलाई चक्कु प्रहार गरेको आरोपमा एक जना पक्राउ


एबीसी न्यूज
४ माघ २०८१, शुक्रबार   ३ : ५३   बजे

काठमाडौं ४ माघ । बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गरेको आरोपमा मुम्बईमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार सबेरै उनीमाथि आफ्नै घरमा चक्कु प्रहार भएको थियो।

खान अस्पतालमा छन्। उनको शल्यक्रिया गरिएको छ।

आक्रमणकारी भाग्दै गरेको सीसीटीभी फुटेजमा देखिएको थियो। तर, पक्राउ परेका व्यक्ति उनै हुन कि होइनन्, प्रहरीले खुलाएको छैन।

प्रहरीले आक्रमणकारीको खोजीका लागि १० वटा टोली बनाएको थियो।

प्रहरीले खानको बच्चा स्याहार्ने महिलाको बयान लिएको छ। उनको भनाइ अनुसार राति बाथरुमछेउमा उनले एक छाया देखिन्। त्यो व्यक्ति एक हातमा काठको औजार र अर्को हातमा धारिलो हतियार लिएर देखा पर्‍यो।

आक्रमणकारी हल्ला नगर्न र एक करोड रुपैयाँ दिन धम्क्यायो। जसका कारण धकेलाधकेल भयो र त महिला घाइते भइन्।

त्यतिबेलै खान र उनकी पत्नी करिना कपुर हल्ला सुनेर कोठाभित्र पसे। उसले खानलाई धारिलो हतियार प्रहार गरेर भागेको बयान ती महिलाले दिएकी छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group