ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा मनाइयो चिनियाँ नयाँ वर्ष


एबीसी न्यूज
६ माघ २०८१, आइतबार   २ : ००   बजे

काठमाडौं ६ माघ । आइतबार काठमाडौँको ठमेलमा चिनियाँ नयाँ वर्ष मनाइएको छ। ठमेलस्थित सञ्चय कोष भवन अगाडि एक कार्यक्रम गरी नयाँ वर्ष मनाइएको हो।

लुनार पात्रोअनुसार निर्धारण हुने चिनियाँ परम्परामा नयाँ वर्ष प्रायः जनवरी वा फेब्रुअरीमा पर्दछ।  चिनियाँहरूले यो पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन्। परिवारबाट टाढा रहेका चिनियाँहरू यो समयमा सकेसम्म एक ठाउँ भेला हुने परम्परा रहेको छ।

नयाँ वर्षका बेला साँझ परिवारका सदस्य भई खाना खाने गर्दछन् जसलाई स्थानीय संस्कृतिमा ‘रेयुनिनल डिनर’ भन्ने गरिन्छ।

आज काठमाडौँको ठमेलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ तथा उपसभामुख इन्दिरा रानालगायतको उपस्थिति थियो।

‘चिनियाँ नयाँ वर्ष परेड माघ ६’ ब्यानरमा आयोजित कार्यक्रममा चिनियाँ संस्कृति झल्किने सांस्कृतिक पहिरन, नृत्य, गीतसंगीत, झाँकी तथा बाजागाजासहित ठमेल परिक्रमा गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu